आगामी बजेटः दिगो,फराकिलो र समावेशी आर्थिक वृद्धि हासिल गर्नेगरी ल्याइन्छः अर्थमन्त्री डा.महत
बैशाख २४, २०८० आइतबार
अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट दिगो,फराकिलो एवं समावेशी आर्थिक वृद्धि हासिल गर्नेगरी ल्याउने बताउनुभएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।