शहीद स्मारक ‘ए’ डिभिजनः मच्छिन्द्रको जित

बैशाख २४, २०८० आइतबार
शहीद स्मारक ‘ए’ डिभिजनः मच्छिन्द्रको जित

शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आईतवार साविक विजेता मच्छिन्द्र क्लवले विभागीय टोली नेपाल एपिएफ फुटबल क्लवमाथि २–१ को रोमाञ्चक जित निकाल्दा अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लव संकटासँग १–१ गोलको बराबरीमा रोकिएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images