मच्छिन्द्रलाई हराउँदै चर्च ब्वाईज शीर्ष स्थानमा उक्लिँदा आर्मीमाथि एपिएफको सहज जित

बैशाख २७, २०८० बुधबार
मच्छिन्द्रलाई हराउँदै चर्च ब्वाईज शीर्ष स्थानमा उक्लिँदा आर्मीमाथि एपिएफको सहज जित

साविक विजेता मच्छिन्द्र फुटबललाई २–१ गोलले पराजित गर्दै चर्च ब्वाईज शहीद स्मारक ए डिभिजन लिग तालिकाको शीर्ष स्थानमा उक्लिँदा अर्को खेलमा बिभागीय टोली एपिएफले त्रिभुवन आर्मी क्लवमाथि ३–० हो सहज जित निकालेको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images