रेलिगेशन क्षेत्रबाट बच्न संघर्ष गरिरहेको नेपाल पुलिसले शुक्रवार शहीद स्मारक ए डिभिजन लिगमा संकटा क्लवलाई पराजित गर्दै रेलिगेशन क्षेत्र छाड्दा अर्को खेलमा हिमालयन शेर्पा र मनाङ मस्र्याङ्दी फुटबल क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् ।