संकटा र हिमालयन शेर्पा बराबरीमा रोकिए, मच्छिन्द्रको सहज जित

जेठ १, २०८० सोमबार
संकटा र हिमालयन शेर्पा बराबरीमा रोकिए, मच्छिन्द्रको सहज जित

आयुष घलानले पेनाल्टीबाट बराबरी गोल फर्काएपछि राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा संकटा हिमालयन शेर्पासँग हारबाट जोगिएको छ । अर्को खेलमा साविक विजेता मच्छिन्द्र फुटबल क्लवले खुमलटार युथ क्लवमाथि ३–० को सहज जित निकालेको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images