थ्री स्टारबिरुद्ध आर्मीको संघर्षपूर्ण बराबरी, पुलिसले एपिएफलाई हरायो

जेठ २, २०८० मंगलबार
थ्री स्टारबिरुद्ध आर्मीको संघर्षपूर्ण बराबरी, पुलिसले एपिएफलाई हरायो

दिनेश हेन्जनले निर्धारित समय सकिन चार मिनेट बाँकी रहँदा बराबरी गोल फर्काएपछि त्रिभुवन आर्मी फुटबल क्लवले थ्री स्टारसँग संघर्षपूर्ण बराबरी खेल्दा अर्को खेलमा नेपाल पुलिसले एपिएफ क्लबमाथि १–० को रोमाञ्चक जित निकालेको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images