सांसद दाहालले एमाले अध्यक्ष ओलीलाई जोडेर दिएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाइयो

जेठ १३, २०८० शनिबार
सांसद दाहालले एमाले अध्यक्ष ओलीलाई जोडेर दिएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाइयो

‘कोभिड संकटको बेला भित्र्याइएको स्वास्थ्य सामग्रीमा २ अर्वको भ्रष्टाचार र पशुपतिनाथमा जलहरी चढाउँदा सुन भनेर पित्तल लगाएर गरेको भ्रष्टाचार’ भन्ने माओवादी केन्द्रका सांसद लेखनाथ दाहालको अभिव्यक्ति संघीय संसदको रेकर्डबाट हटाइएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images