चन्द्रगिरि, काठमाडौं महानगरपालिका र कागेश्वरी नगरपालिकाको विजयी शुरुवात
जेठ १३, २०८० शनिबार
प्रथम काठमाडौं जिल्ला महिला कबड्डी प्रतियोगिता २०७९÷८० अन्तर्गत पहिलो दिन चन्द्रागिरी नगरपालिका, काठमाडौं महानगरपालिका र कागेश्गरी नगरपालिकाले विजयी शुरुवात गरेका छन् ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।