साना पार्टीले आफ्नो अस्तित्व जोगाउन सत्ता बार्गेनिङ मात्र गर्छन् भन्नेकुरा नेपाली काँग्रेसले मानेन

जेठ २५, २०८० बिहीबार
साना पार्टीले आफ्नो अस्तित्व जोगाउन सत्ता बार्गेनिङ मात्र गर्छन् भन्नेकुरा नेपाली काँग्रेसले मानेन

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँको नाममा शुरु भएको राजनीति यथास्थितिवाद र व्यापारिक पुँजीवादको पक्षपोषक भएको बताउनुभएको छ ।   राजनीतिक दलहरुले नीतिगत र वैचारिक रुपमा आफूलाई स्पष्ट रुपमा अगाडी बढाउन नसक्दाको परिणामस्वरुप केही पपुलिष्टहरु राजनीतिको विकल्पको रुपमा आउन खोजिरहे पनि सबै व्यापारिक पुँजिवादको पोषण पक्षधर रहेको बताउनुभएको हो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्