पूर्वी पहाडी जिल्लाहरुमा खाद्यन्नलगायतका अतिआवश्यकीय बस्तुको तत्काल व्यवस्था गर्न सरकारसँग एमाले सचिव भट्टराईको माग

आषाढ १३, २०८० बुधबार
पूर्वी पहाडी जिल्लाहरुमा खाद्यन्नलगायतका अतिआवश्यकीय बस्तुको तत्काल व्यवस्था गर्न सरकारसँग एमाले सचिव भट्टराईको माग

नेकपा (एमाले)का सचिव एवं सांसद योगेशकुमार भट्टराईले बाढि र पहिरोका कारण ठूलो धनजनको क्षति भएको ताप्लेजुङलगायतका पूर्वी पहाडी जिल्लामा खाद्यान्न, औषधिलगायतका अति आवश्यकीय बस्तुहरुको तत्काल आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गर्नु भएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images