सरकारद्वारा सवारी चालक अनुमति पत्रको राजस्व भुक्तानीसहितको विद्युतीय सेवाको काम शुभारम्भ
आषाढ २०, २०८० बुधबार
सरकारले सवारी चालक अनुमति पत्रको अनलाईन राजस्व भुक्तानीसहितको विद्युतीय सेवा प्रवाहको काम पनि शुभारम्भ गरेको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।