पशुकिसानहरु धर्नामा, लम्पी स्किन रोग नियन्त्रण र पीडितलाई तत्काल क्षतिपूर्ति दिन सरकारलाई दवाव

आषाढ २७, २०८० बुधबार
पशुकिसानहरु धर्नामा, लम्पी स्किन रोग नियन्त्रण र पीडितलाई तत्काल क्षतिपूर्ति दिन सरकारलाई दवाव

सरकारसँग लम्पी स्किन रोगको महामारीमा क्षति भएका पशुचौपायहरुको उचित क्षतिपूर्तिसहितको ६ बूँदे माग राख्दै आएका  पीडित किसानहरुले धर्ना समेत दिन थालेका छन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images