सरकारले महिलासम्बन्धि संघ, संगठनहरुलाई आवश्यक बजेटको व्यवस्था गर्नैपर्ने हुन्छः पुष्पा भुसाल

श्रावण १, २०८० सोमबार
सरकारले महिलासम्बन्धि संघ, संगठनहरुलाई आवश्यक बजेटको व्यवस्था गर्नैपर्ने हुन्छः पुष्पा भुसाल

प्रतिनिधिसभाकी पूर्वउपसभामुख पुष्पा भुसालले महिलासम्बन्धि संघ, संगठनलाई स्वावलम्बि बनाउने गरी आवश्यक बजेटको व्यवस्था गर्न नेपाल सरकारसँग माग गर्नु भएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images