सरकारको राजदुत नियुक्ती प्रक्रियाप्रति उपेन्द्र यादवको असन्तुष्टि, समावेशी नभएको गुनासो

श्रावण ५, २०८० शुक्रबार
सरकारको राजदुत नियुक्ती प्रक्रियाप्रति उपेन्द्र यादवको असन्तुष्टि, समावेशी नभएको गुनासो

सत्तासाझेदार जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रस्तावित राजदुत समावेशी नभएको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गर्नु भएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images