अर्थतन्त्रलाई चलायमान बनाउन लचिलो मौद्रिक नीति ल्याएका छौंः गभर्नर अधिकारी
श्रावण ७, २०८० आइतबार
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मूल्य र वाह्य क्षेत्र स्थायित्व कायम राख्दै अर्थतन्त्रलाई चलायमान बनाउन लचिलो मौद्रिक नीतिले कार्यदिशा अवलम्वन गरी ल्याएको बताउनुभएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।