सशष्त्र द्वन्द्वकालका पिडकलाई उन्मुक्ति दिए हामी आन्दोलनमा जान्छौंः मानव अधिकार तथा शान्ति समाज

श्रावण २१, २०८० आइतबार
सशष्त्र द्वन्द्वकालका पिडकलाई उन्मुक्ति दिए हामी आन्दोलनमा जान्छौंः मानव अधिकार तथा शान्ति समाज

सशष्त्र द्वन्द्वकालका पिडकलाई उन्मुक्ति दिने काम सरकारबाट भए आन्दोलनमा जाने मानव अधिकार तथा शान्ति समाजले चेतावनी दिएको छ ।  सरकारले हालै संसदमा पेश गरेको विधेयकबारे आईतबार काठमाडांैमा सांसदहरुसँग छलफल गर्दै समाजका अध्यक्ष कृष्ण पहाडीले पिडकलाई  आममाफी दिने काम भए आफूहरुले राष्ट्रिय रुपमै आन्दोलन सुरु गर्ने बताउनु भएको हो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images