मच्छिन्द्रले भुटानको पारो एफसीसँग प्रतिस्पर्धा गर्दै

श्रावण २२, २०८० सोमबार
मच्छिन्द्रले भुटानको पारो एफसीसँग प्रतिस्पर्धा गर्दै

मच्छिन्द्र फुटबल क्लबले एएफसी कपको प्रारम्भिक चरण छनोटको तयारी राम्रो भएकाले नतिजा सकारात्मक आउने विश्वास गरेको छ । नेपालको शीर्ष डिभिजन क्लब मच्छिन्द्रले मंगलबार घरेलु मैदानमा भुटानको शीर्ष डिभिजन क्लब पारो एफसीसँग प्रतिस्पर्धा गर्दै छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images