मच्छिन्द्रको संघर्षपूर्ण जित

श्रावण २३, २०८० मंगलबार
मच्छिन्द्रको संघर्षपूर्ण जित

मच्छिन्द्र फुटबल क्लब एएफसी कप प्रारम्भिक चरणको छनोटमा संघर्षपूर्ण जित निकाल्दै भारतीय क्लब मोहन बगानसँगको भेट पक्का गरेको छ ।  मच्छिन्द्रले मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पारो एफसीमाथि ३–२ को संघर्षपूर्ण जित निकाल्दै दोस्रो चरणमा स्थान बनाएको हो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images