१८ औं अन्तर्राष्ट्रिय फायरफाइटर्स विश्व च्याम्पियनसिप सम्पन्न
भाद्र २०, २०८० बुधबार
टर्कीको इस्तानाबुलमा मंगलवार १८ औं अन्तर्राष्ट्रिय फायरफाइटर्स विश्व च्याम्पियनसिप सम्पन्न भएको हो । इन्टरनेशनल स्पोर्ट फेडरेशन अफ फायरफाइटर्स एण्ड रेस्क्युस्द्वारा आयोजित यो कार्यक्रममा ३० देशका फायरफाइटर्सहरुले सहभागिता जनाएका थिए ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।