थाइल्याण्डका नयाँ प्रधानमन्त्रीले राजाबाट गरे शपथग्रहण
भाद्र २०, २०८० बुधबार
थाइल्याण्डका प्रधानमन्त्री श्रेथा थाभिसन र उहाँको मन्त्रीमण्डले राजा महा वजिरालोङ्कोर्न समक्ष शपथग्रहण गर्नुभएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।