ग्रिसमा बाढीका कारण मृत्यु हुनेको संख्या ६ पुग्यो

भाद्र २२, २०८० शुक्रबार
ग्रिसमा बाढीका कारण मृत्यु हुनेको संख्या ६ पुग्यो

ग्रिसको राष्ट्रिय प्रशारक इआरटीले बिहीवार दिउँसो थेसाली क्षेत्रमा दुई वृद्ध महिलाको शव फेला पारेसँगै बाढीका कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images