विष्णु पौडेलको सम्झनामा सुवास नेम्वाङः ‘उहाँको अभाव पूरा गर्न धेरै मेहनत र धेरै कोर्स तयार गर्नुपर्छ’

भाद्र २७, २०८० बुधबार
विष्णु पौडेलको सम्झनामा सुवास नेम्वाङः ‘उहाँको अभाव पूरा गर्न धेरै मेहनत र धेरै कोर्स तयार गर्नुपर्छ’

संविधान सभा अध्यक्ष, पूर्व सभामुख, नेकपा एमालेका उपाध्यक्ष एवं प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको भदौ २६ गते बिहान निधन भयो । बालुवाटारस्थित निजी निवासमा ज्वरो आएपछि आराम गरिरहनुभएका उहाँको निधनलाई बिहानसम्म नै कतिपयले विश्वास गरेनन् । तर छर्लङ्ग उज्यालो भएपछि वास्तविकतालाई स्वीकार्नुको विकल्प रहेन ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्