वेस्ट बैंकमा भएको इजरायली आक्रमणमा तीन प्यालेस्टाइनीको मृत्यु, ३० घाइते

आश्विन ४, २०८० बिहीबार
वेस्ट बैंकमा भएको इजरायली आक्रमणमा तीन प्यालेस्टाइनीको मृत्यु, ३० घाइते

वेस्ट बैंकको जेनिन शरणार्थी शिविरमा भएको ड्रोन आक्रमणमा कम्तिमा ३ जनाको निधन भएको छ भने ३० जना घाइते भएका छन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images