प्रादेशिक सार्वजनिक स्वास्थ्य प्रयोगशाला प्रदेश १ लाई हस्तान्तरण

माघ ३, २०७९ मंगलबार
प्रादेशिक सार्वजनिक स्वास्थ्य प्रयोगशाला प्रदेश १ लाई हस्तान्तरण

प्रादेशिक सार्वजनिक स्वास्थ्य प्रयोगशाला प्रदेश १ लाई हस्तान्तरण गरिएको छ ।  मंगलवार एक कार्यक्रमबीच एड्स, क्षयरोग र मलेरियाबिरुद्धको ग्लोबल फण्डका क्षेत्रिय प्रवन्धक निकोलस कान्टु र सेभ दी चिन्ड्रेनकी नेपाल तथा भुटानस्थित कार्यालयकी निर्देशक हिदरक्याम्प बेलले संयुक्त रुपमा प्रयोगशालाको हस्तान्तरण गर्नुभएको हो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images