सर्वदलीय बैठकबारे सञ्चारमन्त्री रेखा शर्माको प्रतिक्रिया

माघ ३, २०७९ मंगलबार
सर्वदलीय बैठकबारे सञ्चारमन्त्री रेखा शर्माको प्रतिक्रिया

प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक इस्युहरुमा सहकार्य गरेर अघि बढ्न सबै राजनीतिक दलहरुलाई आह्वान गर्नुभएको छ ।  मंगलवार अपरान्ह आफ्नै सरकारी निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा उहाँले सो आग्रह गर्नुभएको हो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images