अफगानिस्ताको जिन्दाजानमा भूकम्पमा परी २४ सय बढीको मृत्यु, उद्धार जारी
आश्विन २७, २०८० शनिबार
पश्चिमी अफगानिस्तानको हेरात प्रान्तको जिन्दाजान जिल्लाको नाइब रफी गाउँमा अक्टोबर ७ मा गएको भूकम्पमा परी हालसम्म २४ सय बढीको ज्यान गएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।