गाजा सम्बन्धी प्रश्ताव पारित गर्न संयुक्त राष्ट्र सुरक्षा परिषद् असफल
कार्तिक १, २०८० बुधबार
संयुक्त राष्ट्र सुरक्षा परिषद्ले गाजामा मानवीय युद्धबिरामको लागि आह्वान गर्ने रुसी मस्यौदा सम्बन्धी प्रश्ताव पारित गर्न असफल भएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।