बाइडेन र इजिप्टका राष्ट्रपति सिसीबीच गाजामा सहायता पठाउने सहमति
कार्तिक ३, २०८० शुक्रबार
इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच युद्धग्रस्त गाजा क्षेत्रमा मानवीय सहायता पठाउन सहमत भएका छन् ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।