इरानद्वारा इजरायलको युद्ध अपराध दस्तावेजका लागि समिति गठन गर्न ओआईसीसँग आग्रह
कार्तिक १५, २०८० बुधबार
इरानका विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले इरानले इस्लामिक सहयोग संगठन (ओआईसी) सँग इजरायली युद्ध अपराधलाई दस्तावेज गर्न अन्तर्राष्ट्रिय वकीलहरू सम्मिलित एक विशेष समिति गठन गर्न प्रश्ताव गरेको बताउनुभएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।