सियारन आँधीले बेलायतमा ठूलो मात्रामा बिजुली कटौती, विद्यालय बन्द

कार्तिक १७, २०८० शुक्रबार
सियारन आँधीले बेलायतमा ठूलो मात्रामा बिजुली कटौती, विद्यालय बन्द

युनाइटेड किंगडम (बेलायत) को दक्षिणी भागहरूमा बिहीवार हजारौं घरहरू बिजुलीविहीन भएका छन् । तुफान सियारनका कारण हजारौँ विद्यालयहरु बन्द भएका छन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images