मोरक्कोले दोस्रो शताब्दीको पुरानो शहर पत्ता लगायो

कार्तिक २०, २०८० सोमबार
मोरक्कोले दोस्रो शताब्दीको पुरानो शहर पत्ता लगायो

मोरक्कन पुरातत्वविद्हरूले मोरक्कनको राजधानी रबातमा रोमन–युगको पुरातन सहर पत्ता लगाएका छन् । यो शहर दोस्रो शताब्दीको हो । हालै पत्ता लगाइएको पुरातात्विक स्थल प्रसिद्ध चेल्लाह साइटको नजिक अवस्थित छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images