प्यालेस्टिनीको समर्थनमा टर्कीमा जुलुस

कार्तिक २१, २०८० मंगलबार
प्यालेस्टिनीको समर्थनमा टर्कीमा जुलुस

अमेरिकी विदेश सचिव एन्टोनी ब्लिन्केनको अंकारा भ्रमण हुनुभन्दा केही घण्टाअघि दक्षिणी टर्कीमा रहेको इन्सर्लिक एयर बेसबाहिर प्यालेस्टाइनीहरूलाई समर्थन गर्न सयौं टर्की जनताहरूले जुलुस निकालेका छन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images