केन्या र सुडानी नेताहरू शान्ति प्रक्रियाका लागि सहमत

कार्तिक २९, २०८० बुधबार
केन्या र सुडानी नेताहरू शान्ति प्रक्रियाका लागि सहमत

केन्याका राष्ट्रपति विलियम रुटो र सुडानको संक्रमणकालीन सार्वभौमिकता परिषद्का अध्यक्ष अब्देल फताह अल–बुर्हान सात महिना पुरानो द्वन्द्व अन्त्य गर्न सबै समावेशी वार्ताको रूपरेखातर्फ काम गर्न सहमत भएका छन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images