लाओसले नोभेम्बरमा पर्यटन प्रवद्र्धन अभियानको शुरुवात गर्ने भएको छ । लाओसका सूचना, संस्कृति तथा पर्यटनमन्त्री सुआनेसाभान विग्नाकेटले वर्षभर चल्ने उक्त कार्यक्रमको नारा ‘लाओ संस्कृति, प्रकृति र इतिहासको स्वर्ग’ रहेको हात्तीलाई शुभंकरको रूपमा छनोट गरिएको बताउनु भयो ।