डच अर्थतन्त्र लगातार तेस्रो त्रैमासिकमा पनि संकुचित
मंसिर १, २०८० शुक्रबार
डच अर्थतन्त्र २०२३ को तेस्रो त्रैमासिकमा पनि संकुचित भएको छ । सीबीएसका अनुसार, कुल गार्हस्थ्य उत्पादन (जीडीपी) अघिल्लो त्रैमासिकको तुलनामा २०२३ को तेस्रो त्रैमासिकमा ०.२ प्रतिशतले घटेको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।