गाजावासीको सहयोग गर्न जोर्डनका बालबालिकाको फुटबल प्रतिष्पर्धा

मंसिर ५, २०८० मंगलबार
गाजावासीको सहयोग गर्न जोर्डनका बालबालिकाको फुटबल प्रतिष्पर्धा

जोर्डनका बालबालिकाले गाजा फुटबल एकेडेमी च्याम्पियनसिप शीर्षकमा एक फुटबल च्याम्पियनसिपमा आयोजना गरेका छन् । उनीहरुले गाजाका बालबालिकालाई सहयोग गर्ने लक्ष्यसहति सो म्याच राखेका हुन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images