दक्षिण कोरियाद्वारा उत्तर कोरियासँगको सैन्य सम्झौता आंशिक निलम्बन गर्ने निर्णय

मंसिर ७, २०८० बिहीबार
दक्षिण कोरियाद्वारा उत्तर कोरियासँगको सैन्य सम्झौता आंशिक निलम्बन गर्ने निर्णय

दक्षिण कोरियाले सन् २०१८ को अन्तर–कोरियाली शिखर सम्मेलनपछि भएको लोकतान्त्रिक जनवादी गणतन्त्र कोरिया (डिपीआरके) सँगको सैन्य सम्झौता आंशिक रूपमा निलम्वन गर्ने निर्णय गरेको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images