दक्षिण लेबनानमा भएको इजरायली आक्रमणमा २ पत्रकार र २ सर्वसाधारण मारिए

मंसिर ७, २०८० बिहीबार
दक्षिण लेबनानमा भएको इजरायली आक्रमणमा २ पत्रकार र २ सर्वसाधारण मारिए

दक्षिणी लेबनानको टायर हार्फा गाउँमा भएको इजरायली आक्रमणमा दुई पत्रकार र दुई नागरिकको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images