जोर्डन, पोर्चुगल, स्लोभेनियाद्वारा गाजामा पर्याप्त सहयोग पु¥याउन आह्वान
मंसिर १०, २०८० आइतबार
जोर्डन, पोर्चुगल र स्लोभेनियाका विदेश मन्त्रीहरूले शनिवार गाजा पट्टीमा पर्याप्त र अत्यावश्यक मानवीय सहायता पु¥याउन संयुक्त रूपमा आह्वान गरेका छन् ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।