युद्धविरामका बाबजुद गाजामा आपूर्ति संकट जारी

मंसिर १२, २०८० मंगलबार
युद्धविरामका बाबजुद गाजामा आपूर्ति संकट जारी

इजरायल र हमास गाजामा ६ हप्ताभन्दा बढी रक्तपातपूर्ण द्वन्द्वपछि कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा शुक्रवारबाट शुरु भएको चार दिने मानवीय युद्धविराममा पुगेका छन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images