गाजा युद्धबारे छलफल गर्न इजिप्ट विदेशमन्त्री वाशिङटन प्रस्थान

मंसिर २०, २०८० बुधबार
गाजा युद्धबारे छलफल गर्न इजिप्ट विदेशमन्त्री वाशिङटन प्रस्थान

इजिप्टका विदेशमन्त्री सामेह शौकरी गाजा पट्टीमा युद्धविरामको बारेमा छलफल गर्न अमेरिकी प्रतिनिधि सभा र अमेरिकी सिनेटका केही सदस्यहरूसँग भेट्न मङ्गलवार अमेरिकी राजधानी वाशिङटन डिसी जानुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images