विकासोन्मुख देशहरूलाई जलवायु कोष चाहिन्छः मलावियन मन्त्री

मंसिर २२, २०८० शुक्रबार
विकासोन्मुख देशहरूलाई जलवायु कोष चाहिन्छः मलावियन मन्त्री

संयुक्त अरब इमिरेट्सको दुबईमा जारी कोप २८ जलवायु सम्मेलनमा मलावीका ऊर्जामन्त्री इब्राहिम माटोलाले विकसित देशहरूलाई जलवायु कोष उपलब्ध गराउने आफ्नो वाचा पूरा गर्न आग्रह गर्नुभएको छ । सन् २००९ को कोपेनहेगनमा भएको जलवायु सम्मेलनमा विकसित देशहरूले सन् २०२० सम्ममा प्रत्येक वर्ष १०० अर्ब अमेरिकी डलर जलवायु वित्त प्रदान गर्ने वाचा गरेका थिए । तर त्यो वाचा पूरा हुन सकेको छैन । सोही कुराको स्मरण गराउँदै मन्त्री माटोलाले विकासोन्मुख देशहरुलाई जलवायु कोषको आवश्यकता रहेको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images