मंसिर २५ गते सोमवार काठमाडौंमा हुने केही कार्यक्रमहरु

मंसिर २५, २०८० सोमबार
मंसिर २५ गते सोमवार काठमाडौंमा हुने केही कार्यक्रमहरु

आज प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बस्दैछ । बैठक आज बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा समितिगत विषयमा छलफल हुनेछ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images