राष्ट्रपति राजोएलिनाद्वारा थप समृद्ध र बलियो मडागास्कर निर्माण प्रतिवद्धता

पौष १, २०८० आइतबार
राष्ट्रपति राजोएलिनाद्वारा थप समृद्ध र बलियो मडागास्कर निर्माण प्रतिवद्धता

मडागास्करका पुनः निर्वाचित राष्ट्रपति एन्ड्री राजोएलिनाले देशलाई थप बलियो र समृद्ध बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उहाँले एक बलियो र अधिक समृद्ध राष्ट्र निर्माण गर्न र यसको विकासको लागि काम गर्ने दृढ संकल्पका साथ मडागास्करको नेतृत्व गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । राजोएलिनाले राजधानी शहर अन्टानानारिभोको बेरिया स्टेडियममा आफ्नो सम्बोधन गर्नुभएको थियो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images