टर्की संसदले अर्को हप्ता स्वीडेनको नाटो प्रश्तावमाथि छलफल गर्ने भएको छ । संसदको विदेश मामिला समितिले अर्को हप्ता स्वीडेनको नाटो प्रश्तावका बारेमा संसदमा छलफल हुने बताएको हो ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।