ट्युनिसियामा स्थानीय तहको निर्वाचनका लागि मतदान शुरु
पौष ९, २०८० सोमबार
ट्युनिसियाको स्थानीय परिषद्को निर्वाचनका लागि आईतबारदेखि मतदान शुरु भएको इडिपेन्डेन्ट हाई अर्थारिटी फर इलेक्शनले जनाएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।