इजिप्ट—प्यालेस्टिनी नेताबीच गाजा द्वन्द्व र प्यालेस्टाइन मुद्दाबारे छलफल

पौष २४, २०८० मंगलबार
इजिप्ट—प्यालेस्टिनी नेताबीच गाजा द्वन्द्व र प्यालेस्टाइन मुद्दाबारे छलफल

इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र उनका प्यालेस्टाइन समकक्ष महमूद अब्बासले सोमवार प्यालेस्टाइन क्षेत्रको वर्तमान अवस्था र गाजापट्टीमा चलिरहेको द्वन्द्वबारे छलफल गरेका छन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images