हाम्रो क्षेत्रीय अस्थिरताको कारण अमेरिकी सैन्य हस्तक्षेप होः इरान
पौष २४, २०८० मंगलबार
इरानको विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले पश्चिम एशियामा धेरै असुरक्षा, अस्थिरता र तनावको कारक अमेरिकी सेनाको उपस्थिति र हस्तक्षेपमा रहेको बताउनुभएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।