इरानमा भएको दुई वटा बम आक्रमणमा संलग्न ३५ जना पक्राउ
पौष २८, २०८० शनिबार
इरानले दक्षिणपूर्वी शहर केरमानमा भएका दुईवटा बम विष्फोटका सम्बन्धमा ६ प्रान्तका ३५ जनालाई पक्राउ गरेको घोषणा गरेको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।