पोल्याण्डका राष्ट्रपतिले जेलमा रहेका पूर्वमन्त्रीहरूलाई फेरि माफी दिने

पौष २८, २०८० शनिबार
पोल्याण्डका राष्ट्रपतिले जेलमा रहेका पूर्वमन्त्रीहरूलाई फेरि माफी दिने

पोल्याण्डका राष्ट्रपति एन्ड्रेजेज डुडाले जेलमा रहेका पूर्वमन्त्री मारिउज कामिन्स्की र उनका डेपुटी मासिएज वासिकलाई पुनः माफी दिनुहुने भएको छ । राष्ट्रपति डुडाले उनीहरुलाई दोस्रो पटक माफी दिन लाग्नुभएको हो । उनीहरू शक्तिको दुरुपयोगको गरेकोमा दोषी ठहरिएका थिए ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images